मोहन वैद्य निकट बिध्यार्थी संगठनले बैशाख ६ गते आम शैक्षिक हड्ताल गर्ने भएको छ । संगठनका केन्दिय संयोजक मिलन राईको गिरफ्तारी लाई लिएर । जेठ ६ गते आम शैक्षिक हड्ताल गर्ने भएको छ । आज एक बिज्ञप्ती जारी गरि चरण बद्ध आन्दोलाका कार्यक्रम घोषर्ण गरेको छ । जेठ २ गते कोणसभा,जेठ ३ गते गृहमन्त्रीको पुत्ला दहन,जेठ ४ गते पर्चा वितरण,प्रचार–प्रसार तथा दलाल राज्यसत्ता र प्रहरी प्रशासनको श्वेत आतंकको भण्डाफोर,जेठ ५ गते मशाल,जुलुस,जेठ ६ गते आम शैक्षिक हड्रताल गर्ने बिज्ञप्ती मार्फत जनाएको छ । ६० औं बिद्यार्थी एकता दिवसको पुर्व सन्ध्यामा संयोजक लाई कोठा बाट गिरफ्तार गरिएको थियो ।

बिज्ञापन

बिज्ञप्ती

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel