काठमाडौं, वैशाख २९ – केसीसीएस (KCCS) कलेज अफ नेपालको नयाँ अध्यक्षको रूपमा राहुल यादव रहेका छ्न
बिज्ञापन
यादवले कलेजको शैक्षिक सुधार, विद्यार्थी हित र समावेशी नेतृत्वलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।
बिज्ञापन
उनले भने, “विद्यार्थीहरूको आवाज बुलन्द बनाउने र सबैको हितमा काम गर्ने मेरो प्राथमिकता हुनेछ।”
यससँगै नयाँ नेतृत्वबाट कलेजमा सकारात्मक परिवर्तन र प्रगतिशील कार्यक्रमहरूको अपेक्षा गरिएको छ।
यस अघि कलेजको अध्यक्षम मनोज थापा मगर रहुनु भएको थियो ।






