पश्चिम नवलपरासीमा सोमबार देखि सुरु भएको मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनल खेलमा आज लुम्बिनी र सुदुरपश्चिम प्रदेश भिड्दै छ । प्रतियोगिताको विजेता समूहले एक लाख पचास हजार रुपैयाँ नगद सहित मेडल हात पार्ने छ । भने उपविजेता समूहले एक लाख रुपैयाँ पाउने छ।





