भक्तपुर। सूर्यविनायक नगर प्यापसन्द्वारा आयाेजित विद्यालय स्तरिय हस्तलेखन( अंग्रेजी र नेपाली ) तथा चित्रकला प्रतियोगिता सम्पन्न भएकाे छ। सोमवार सूर्यविनायकमा भएको उक्त कार्यक्रममा ५४ जना विद्यार्थी सहभागी भएका थिए।

बिज्ञापन

विभिन्न विधामा सहभागि भएका ५४ जना विद्यार्थी मध्य ९ जना नैं छात्रा विजेता बनेका छन्।

विजेता छात्रा हरुलाई सूर्यविनायक नगर प्याप्सनका अध्यक्ष दिनेश मैनालीले सम्मान संगै प्रमाणपत्र वितरण गरेका थिए। उनले सबै विद्यार्थी लाई बधाई तथा शुभकामना समेत दिएका छन्।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel