पहिलो कलंकी उद्योग व्यापार,सांस्कृतिक एमव पर्यटक महोत्सव २०८० असार २९ गते शुक्रवार चर्चित दोहोरी गायका तथा मोडल प्रिति आले र तथा गायक महेश मुखिया आउने भएका छन प्रत्येक दिन राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति राख्दै आएका छन असार ३० गतेसम्म चल्ने महोत्सवमा असार ३० गते चर्चित दोहोरी गायिका कल्पना दाहाल र दोहोरी गायक रमेश पर्साई आउने भएका छन । साथमा दिलाशा डान्स ग्रुपले पनि प्रस्तुत राक्ने छ। नवज्योति युवा परिवार क्लबले आयोजना गरेको थियो। भने व्यवस्थापकमा सयुत्त मेला महोत्सव ग्रुप प्रा.लि रहेको गरेको छ । यस पहिलो कलंकी उद्योग व्यापार मेला सांस्कृतिक एबम पर्यटक महोत्सव भन्ने मुलानारा राखिएको थियो आमजनतालाई मनोरंजन दिने उदेश्यले आयोजना गरिएको छ । यस मेलाले नेपालको उद्योग व्यापारलाई मध्यनजर गर्दै देशको आर्थिक संकट लगाएतका विषयलाई समेटेको छ उक्त महोत्सवमा अहिलेसम्म राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकार र स्थानीय कलाकारले प्रस्तुति गरेका छ्न । असार ३० गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय स्तरका कलाकार र दिलाशा डान्स ग्रुपका साथै स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुति राख्न सक्ने छ्न । प्रत्येक दिन प्रस्तुति राखिरहेका छ्न। भने उक्त महोत्सव असार ३० गते सम्म चल्ने छ असार ३० गते चर्चित लोक दोहोरी गायक रमेश प्रसाईं र कल्पना दाहालको दोहोरी चल्ने आयोजक समिती र व्याबस्थापक ग्रुपले जानकारी दिएका छ्न ।





