काठमाडौं शिक्षा मन्त्रालयले व्यवस्थापकीय र शैक्षिक स्तरका आधारमा उत्कृष्ट सामुदायिक विद्यालयहरूलाई ५/५ लाखका दरले नतिजामा आधारित प्रोत्साहन अनुदान प्रदान गर्ने भएको छ ।

बिज्ञापन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रमा १ विद्यालय पर्ने गरी १६५ विद्यालयलाई यस्तो अनुदान दिने भएको हो यसै सन्दर्भमा काठमाडौं वडा नं १६ रहेको नेपाल युवक मा बि छनोट भएको छ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रमा १ विद्यालय पर्ने गरी १६५ विद्यालयलाई यस्तो अनुदान दिने भएको हो ।
यो चालू आर्थिक वर्ष २०७९/८० कै कार्यक्रम रहेको थियो

बिज्ञापन

सो प्रोत्साहन अनुसार काठमाडाैं महानगरपालिका वडा १६ स्थित रहेको नेपाल युवक माबि लाई पनि पाँच लाख रूपैयाँको प्रोत्साहन रकम पाउने भएको छ नेपाल युवक माबिका प्राध्यापकले जनाएकि छ्न ।


बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel