आगामी आर्थिक वर्षदेखि जग्गाको कित्ताकाट खुला हुने भएको छ
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षबाट यो निर्णय लागू हुने बताए ।
बिज्ञापन
कित्ताकाटको निर्णयले न घर जग्गा कारोबार चलायमान हुने सरकारको अपेक्षा छ ।