राज्य को प्रहरी सहायक हवल्दार हर्केश बिष्ट बाइक दुर्घटनामा परेर घाइते भयपछी काठमाडौं को न्युरो अस्पताल को बेडमा ८ महिना भयो व्येहोस अवस्था मा रहेको राज्य ले व्यवस्था नगरे पछि घाइते हर्केश लाई बचाउन अभियान भारत बाट दुई जना पत्रकार ले लाखौ सहयोग संकलन गरेर नेपाल पठाएका छन । उक्त रकम चर्चित पत्रकार भोजराज थापा , चर्चित गायिका टीका सानू लगायत ६/७ मिडिया को सहभागीतामा घाइते बिष्ट ज्यु कि श्रीमती निरुता बिष्ट ज्यु को हातमा हस्तान्तरण गरियको छ । चर्चित पत्रकार भोजराज थापाल ले चर्चित दोहोरी गायिका टीका सानू ले रमेस केपी परियार र प्रवास मा यस्तो महान कार्य गरेको भन्दै समाजसेवी पत्रकार हिमाल के पि परियार र लोकेन्द्र शाहीले पनि सहयोग गर्ने सम्पुर्ण प्रवास का दाजुभाइ दिदिबहिनी हरुलाइ धन्यवाद दिनुभयको छ । मिडिया आफ्नो लागी भगवान बनेको भन्दै मिडिया लाई पत्रकार लाई र सहयोग गर्ने प्रवास का सम्पुर्ण दाजुभाइ दिदिबहिनी हरुलाइ निरुता बिष्ट ज्यु ले धन्यवाद दिनुभएको छ ।

घाइते बिष्ट न्युरो हस्पिटल मा ८ महिना हुनै लाग्यो तर अझै होस खुलेको छैन बोल्न सक्ने नभयपछी अझ चिन्ता बढेको निरुता को भनाइ छ ।
८ महिना पहिला आफ्नै कार्यक्षेत्र धनगढीमा बाइक दुर्घटनामा परि शक्त घाइते भएका थिए टाउको मा धेरै चोट लागेका कारण होस गुमेको डाक्टरको भनाइ छ ।

उहाँको घर शुदुरपश्चिम डडेल्धुरा हो उहाँको ६ बर्ष को छोरी र श्रीमती छन ८ महिनासम्म पनि होस आयको छैन अझै बोल्न सक्ने भयका छैन्न। प्रवासका लाखौं नेपाली को शाहारा बन्दै आएका २ जना हिमाल के पि परियार र लोकेन्द्र शाही ले यतिबेला अर्को महत्त्वपूर्ण मानवीय धर्म गरेका छन । यी दुई जनाको जति प्रशंसा गरे पनि कमै हुन्छ । हिमाल केपि परियार को पुर्खयौली घर अछाम पंचदेवल बिनायक नगरपालिका बिनायकभहि हाल पन्चपुरी नगरपालिका 11 सुर्खेतमा स्थायी बसोबास गर्दै आयका हिमाल हाल कर्मभुमी भारतको मुम्बईमा बस्दै समाजसेवा , पत्रकारीता , उद्धार , सहयोग र मानवीय धर्म गरिरहनु भयको छ । तस्तै लोकेन्द्र शाही को घर अछाम जिल्ला को कमलबजार नगरपालिका 6 बिरपथ हो उनी हाल भारत को गुजरात मा बस्दै समाजसेवा पत्रकारी , उद्दार , सहयोग र मानवीय धर्म गर्दै आउनु भयको छ । लोकेन्द्रले नेपालमा लामो समय सम्म विभिन्न मिडियामा काम गर्दै पत्रकारीताको काम अनुभव गरिसकेका छन । फेसबुक , youtube सामाजिक संन्जाला मिडिया नआउनु भन्दा पहिला देखि नै गाउँ बस्ती मा स्थलगत रिपोर्टिङ को काम गर्दथे हाल भारत बाट पनि प्रवासका दाजुभाइ दिदिबहिनी हरुलाई समस्यापर्दा मध्य नजर गर्दै जनताको शाझा आवाज बनेकाका छन । राज्यको प्रहरी बाइक दुर्घटनामा घाइते भहि ८ महिनासम्म अस्पतालको बेडमा बेहोस अबस्थामा जीवन र मिर्त्यु संग लडिरहेको देखेर हर्केशलाई बचाउनका लागी Sans मा हर्केश बिष्ट बचाउ अभियान चलायर एक लाख एक हजार आठ सय तेतिस रुपैयाँँ नेपाल पठायका छन । यी दुई जनाको अभियानमा विशेष सहयोग र पहल गर्नेहरुमा गुजरात देखि समाजसेवी जनक रावल , पन्जाब देखि महेस राम कार्की , पुना देखि जनक जनाला , बिष्णु भोटल,आरती छेत्री , चक्र परियार लगायत का समाजसेवी ब्याक्तित्व ज्यु ले बिशेश पहल मा सपोर्ट गर्नुभयको छ । उहाँहरुको बिश्वास गर्दै भारत र मलेसिया गरि १०४ जनाले पबित्रमनले सहयोग गर्नुभयको छ ।

बिज्ञापन

उक्त रकम नेपाल पुगिसकेपछी चर्चित पत्रकार भोजराज थापा , मेचीकाली खबर , चर्चित दोहोरी गायिका टीका सानू रमेश केपि परियार लगायत ६/७ चर्चित चर्चित मिडिया को सहभागीता मा आज अप्रिल 30 तारिख 2023 का दिन निरुता बिष्ट ज्यु को हातमा हस्तान्तरण गर्नुभयको छ ।
> बिगत लामो समयदेखि शाझा स्वतन्त्र र निष्पक्ष रुपमा पत्रकारिता संगसंगै समाज सेवा मा सकृय रहेका समाजसेवी पत्रकार हिमाल केपि परियार र लोकेन्द्र शाही ले कोरोना माहामारीलक डाउनका बेला भारतमा नौकरी छुटेर अलपत्र परेका हजारौ नेपाली दिदिबहिनी दाजुभाइ हरुलाइ रासन पानी बस्ने ब्यबस्था उद्धार , नेपाल पठाउने सम्म को विशेष सहयोग गरेका थिय । अफ्नै ज्यान जोखिममा राखेर हजारौं लाई बंचाएका थिय । भारत मा कोहि अलपत्र परेपछि , हरायपछी , अपहरण परेपछी , अन्यायमा परेपछि , काम गरेको ठाउँमा सेटले पगार नदियपछी पीडित हरुले हिमाल र लोकेन्द्र लाई सम्झिने गर्छन । र उहाँहरुले तुरुन्तै कानुनी प्रक्रिया मार्फत न्याय दिलाउने महान कार्य गरेका छन ।

यी दुई जनाको बारेमा जति बयान गरेपनी कमै हुन्छ ।
यी दुई जनालाइ दुखी पीडित र समस्या मा परेका हरुले भगवान सम्झिने गरेका छ्न । राज्यको प्रहरी शाहेक हवल्दार हर्केश बिष्ट लाई राज्य ले पूरा उपचार नगरेपछी उहाँ को बिजोग अवस्था देखेर बचाउनु पर्छ भन्ने मनशायले भारत बाट अभियान चलायर सहयोग रकम पठायको हिमाल केपि परियार र लोकेन्द्र शाही बताउंछन । प्रवास को बेस्त समयका बाब्जुत पनि दुखी पीडित लाई मदत गर्ने हिमाल र लोकेन्द्र को बिश्वास गरेर 104 जनाले मनै देखि सहयोग गर्नुभयको छ । पुन्य कमाउन कुनै मन्दिर धाउनु नपर्ने र दुखी पीडित को घाउमा मलम लगाउनु र दान गर्नु पर्ने हिमाल र लोकेन्द्र को भनाइ छ । धनको चौकिदार नभै धन को मालिक बनेर दुखी पीडित को सेवा गर्नु पर्ने यि दुई जना बताउंछन । हिमाल र लोकेन्द्र भारत मा आफैपनी मजदुरी गर्छन । 12 घन्टा काम गरेर बचेको केही समय रिपोर्टिङ , र सेवा गर्छन । उनिहरु प्रवास का नेपाली दाजुभाइ दिदिबहिनी हरुका समस्या को आवाज उठाउंदै आइरहेका छन । प्रवास का समस्या भारत स्थित नेपाली राजदुतावास सम्म र नेपाल सरकार सम्म पुर्याउन लागी परेका हुनछन् उनिहरुले लुकेका कला प्रतिभा को पनि पहिचान र उजागर गर्दै आइरहेका छन । अर्काको देस भारत मा यतिको महान कार्य गर्दै आइरहेको मा समाजसेवी पत्रकार हिमाल केपि परियार र समाजसेवी पत्रकार लोकेन्द्र शाही लगायत सम्पुर्ण सहयोगी मन हरुलाइ बिगुल प्रेस को तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौ ।
सहयोगमनहरुको नाम यसप्रकार छ।

१)कमला शाही गुजरात =१५००,
२)गिता राजेस तिरुवापुणे=११११३)३)
डिल्ली तिरुवा (मुम्बई =११०१,
४)दुर्गराष्कोटी (गोवा =११०१
५)ठक्कर भन्डारी (मुम्बई = ११००
६)जनक रावल गुजरात गान्धिधाम =११००
७)धन ब.अजय गुजरात =११००
८)अमृत मल्ल गुजरात=१११००
९)गनेस शाही ठकुरी मुम्बई =१०१०
१0)धिरेन्द्र शाही गुजरात =१००१
११) बिरु साउद मुम्बई =१००१
१२)देव मल्ल पन्जाप=१०००
१३)नवीन साउद (मुम्बई =१०००
१४)जगत कडारा (गुजरात=१०००
१५)जगदीश ठकुराठी नागपुर =१०००
१६)भरत ठकुराठी नागपुर =१०००
१७मनोज जोरा =1000
१८)सागर बिश्वकर्मा (मुम्बई =१०००
१९)प्रेम गौतम (गोवा =१०००
२०रबी नागरी =१०००
२१)नमराज शाही गुजरात =९००
२२)प्रेम परियार (पुणे=७५१
२३)राम बिश्वकर्मा(पुणे=७००
२४)दिपक राज भुल मुम्बई =५५०
२५)सर्जन साउद मुम्बई =५५०
२६) कमल शाही =६५०
२७)रामु गुरुङ मुम्बई =६२५
२८)रमेश मयालु मुम्बई =७२५
२९)निराजन बटाला पुणे=६००
३०)राम ब.शाही गुजरात=६००
३१)कल्पना लक्ष्मण शाही=६००
३२)अमर बिश्वकर्मा गुजरात=५५१
३३)जनक साउद = ५५१
३४)नवीन डि.बी मुम्बई =५००
३५)डिवी बिश्वो गुजरात =५५२
३६)जनक रावल =५५१
३७)अनु बिसी नासिक =५५०
३८)प्रकाश शाही बेङलोर=५२५
३९)हरि ब. शाही =५२१
४०)ललित देउवा पुणे=५१६
४१)बिरेन्द्र रोकाय चेन्नै=५११
४२)गनेश रावत पुणे=५०१
५२) चन्द्र बि.क =५०१
४४)छवि परियार डोम्बिवली=५०१
४५)करण जनाला मुम्बई =६०१
४६)कैलास अवस्थी मुम्बई =६०१
४७)मेघराज अवस्थी=५०१
४८)लोकराज ओझा =५०१
४९)नरेस नागरी= ५०१
५0)यज्ञराज ओझा =५०१
५१)सर्पजित रावल पुणे=५०१
५२)टंक निर्दोस मुम्बई =५०१
५३)मदन रावल मुम्बई =५०१
५४)खगेन्द्र रावल मुम्बई =५०१
५५)मनोज टमटा =५०१
५६)बिक्रम राज छेत्री पुणे=५०१
५७)भक्त लाहढुङग्री पुणे=५०१
५८)प्रेम तिरुवा मुम्बई =५०१
५९)बिक्रम खड्का मुम्बई =५०१
६०)कासि मयाल पुणे=५०१
६१)लोक ब.जनाला पुणे ५०१
६२)उज्ज्वल भाट पुणे=५०१
६३)रितु कार्की पुणे=५०१
६४)सुर्य थापा पुणे=५०१
६५प्रेम जनाला पुणे=५०१
६६)कमल जलन आँसु पुणे ५०१
६७)जनकराज ढुंगाना बेङलोर =५०१
६८)मनोज भट्ट केरला =५००
६९)प्रकाश बिश्वकर्मा चंडिगर्ड=५००
७०)गनेस परियार पुणे=५००
७१)हरिस साउद=५००
७२)रेसम सानू परियार मुम्बई =५००
७३जनक जनाला पुणे =५००
७४)महेस राम पार्की पन्जाप=५००
७५)जीवन दमाई =५००
७६)कल्पना डिके परियार वापि=५००
७७)सिवराज भन्डारी पुणे=५००
७८)सुरज साउद डिल्ली =५००
७९)सुर्य तामाङ ५००
८०)पुरन शाही गुजरात =५००
८१)मनोज जनाला पुणे=५००
८२)झंकर जनाला पुणे=500
८३)रोसनी पोख्रेल गोवा=५००
८४)प्रकाश थापा गोवा=५००
८५)होम राज केसि.गोवा=५००
८६)चन्द्र थापा =५००
८६)नरेस माझी =५००
८८)राम चन्द्र उपाध्यक्ष ५००
८९चक्र ठकुल्ला पुणे=५०
९०)लाल बहादुर शाही गुजरात =५००
९१)दल ब. धानुक =५००
९२)राम आउजी =५००
९३)धनराज आउजी=५००
९४)डम्बर खत्री पुणे=४०१
९५रन्जित साउद मुम्बई =३२०
९६भिम तिरुवा =३१३
९७)लोक बहादुर.बिश्वकर्मा =३१३
९८)बल बहादुर जैगडी पुणे =३१३
९९)राम लाल जैगडी=३१३
१00)डबले छेत्री =३००
१०१)संकर छेत्री =३००
१०२)राहुल खत्री =२०१
१०३)बिशाल लामा =२०००
१०४)गणेश शाही मलेशिया १०५१
जन्मा संकलन रकम १,०१,८३३ रहेको थियो। पत्रकार एबम समाजसेवि लोकेन्द्र बहादुर शाहिले बिगुल प्रेसलाई जानकारी दिनु भयो

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel