सुदूरपश्चिममा जारी प्रदेश स्तरीय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत अछामले प्रथम स्थान हासिल गर्दै भलिबल खेल सम्पन्न भएको छ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र जिल्ला खेलकुद समितिको समन्वयमा डोटीमा भएको भलिबल प्रतियोगिता खेलमा अछामले डडेल्धुरालाई २५–२१को सेटमा हराउँदै प्रथम भएको हो ।
बिज्ञापन

बिज्ञापन
खेलाडीको उर्वर भूमिकाका रुपमा पहिचान बनाएको अछामले १३ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएको हो भने खेलमा खेलाडीहरु १० जनरहेका थिए छन खेलमैदान थिए भने ४ जन तयारी अबस्थामा राखिएको थियो। तरखेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए।भन्ने खेलाडीहरु सन्तोष बोहरा साँफेबगर नगरपालिका,स्वभित खड्का मेल्लेखगाउँपालिका,विमल शाही तुर्माखाँद गाउँपालिका,कपिल परियार रामारोशन गाउँपालिका,खकेन्द्र साउँद रामारोशन गाउँपालिका,नृपसुनार- मंगलसेन नगरपालिका,भीम बहादुर चलाउने ढकारी गाउँपालिका,सन्तोष विक कमलबजार नगरापालिका,जीवन शाही–मेल्ल्ेख गाउँपालिका,प्रकाश विक पञ्चदेवल विनायक नगरपालि अछामबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुहरुलाई पूर्व राष्ट्रिय भलिबल खेलाडी सञ्जय भाटले कोच गरेका थिए।






