स्ववियु निर्वाचन आज दर्ता गरिदै काठमाडौं अधिकांश क्याम्पसमा तालिबन्दि ।
बिगत मालो समय पछि स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मिति तोकिए सङ्ग आज बेलुकी २:०० बजे सम्म मनोनयन दर्ता गर्ने प्रक्रिया सङ्ग विभिन्न क्याम्पसमा तलाबन्दी गरिएको छन । विभिन्न संघ संगठन/ र सयुत्त विद्यार्थी संगठनले तालाबन्दी गरेका छ । काठमाडौंको प्रदर्शनिमार्गमा रहेको रत्न राज्यलक्ष्मी क्याम्पसमा सयुत्त विद्यार्थी संगठनले तालाबन्दी गरेका छ्न सयुत्त विद्यार्थीसंगठनहरु नेबिसंघ,अनेरास्ववियु,अखिल(क्रान्तिकारी ,अनेरास्ववियु(क्रान्तिकारी),रा.प.बिसंघ,समाजवादी विद्यार्थी युनियन,अखिल (क्रान्तिकारी)बिप्लब त्येस्तै मिनभवनमा रहेको नेपाल कमर्स क्याम्पसमा पनि सयुत्त बिद्यार्थी संघ/संगठनले तालाबन्दी गरेका छ्न । पशुपति बहुमुखी क्याम्पसमा पनि तालाबन्दी भएको छ अन्य क्याम्पसहरुमा पनि तालाबन्दी भएकाछ भने अन्य केहि क्याम्पसहरुमा दर्ता भएका छ ।

बिज्ञापन


बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel