नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबिच भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको हो।भेटवार्ताका क्रममा पछिल्लो बिकसित देशको राजनीतिक घटनाक्रमबारे घम्भिर छलफल र समिक्षा भएको जानकारी श्रोतले दिएको छ।नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव विप्लवले बिगतमा सरकार र नेपाल कम्युनिस्ट पार्टी बिचभएको तीन बुदे सहमति अनुसार सरकारले राजनीतिक आस्थाकावन्दीहरुको रिहाई र मुद्दाहरुको खारेजी गर्नुपर्ने धारणा राखेको र प्रधानमन्त्री प्रचण्डले तीन बुदे सहमति अनुसारका कामहरू अगाडि बढाउनेबारे सकारात्मक जवाफ दिएको बताईएको छ भने भेटघाटमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड समेत सहभागी रहेका थिए

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel