काठमाडौँ —
नेपाल समाजवादी पार्टी नेसपाले राष्ट्रपति निर्वाचनमाको सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने भएको छ
यही सहयोगको नीति अन्तर्गत राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएको छ ।
नेसपाको बैठकले आगामी फागुन २५ गते हुने चुनावमा नेपाली कांग्रेसका उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको हो ।
नेसपासँग २५४ मतभार छ । नेसपाका संघीय संसदमा २ र
 प्रदेश सभामा २ जना सांसद छन् । नेसपा गत प्रतिनिधि र प्रदेशसभाको चुनावमा माओवादीसँग चुनावी तालमेल गर्दै उसकै चुनाव चिह्नबाट निर्वाचनमा भाग लिएको थियो ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel