काठमाडौं सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको जानकारी आएको छ । प्रहरी उपरीक्षक रूपेश खड्काका अनुसार भारतको महाकुम्भ मेलामा जान लागेका यात्रु सवार बस दुर्घटनामा परेको हो ।

बिज्ञापन

बसमा करिब ४० जना यात्रु सवार थिए भने घटनाबारे थप विवरण आउन बाँकी छ रहेको छ

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel