काठमाडौँ माघ २३ मानव तस्करी तथा ठगीको अभियोगमा नेपाली काँग्रेसका नेता ताराप्रसाद खनाल पक्राउ परेका छन् ।

बिज्ञापन

खनाल अछाम क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिज्ञापन

उनको साथबाट २ करोड ७० लाखको चेकसमेत बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको रहेछ । त्यसपछि हामीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका हौं,’ जिसीले बिगुल प्रेस ड्टकमलाई जानकारी दिनु भयो ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel