काठमाडौं ,१६ काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङ्गलमा रहेको एम्ब्रोसिया आईडल सेकेन्डरी स्कुलमा कक्षा १० मा अध्ययानरत छात्रा  सुबिशा रायमाझी लगाएत ८ जना छात्राहरुलाई  सोही स्कुलका प्रिन्सिपल दिपक  महर्जन ले सोही छात्रा माथी पाईपले कुटपिट गरि घाईते समेत बनाएका छन ।

बिज्ञापन

उक्त सुबिशा रायमाझीलाई अनुहार लगायत शरीरका विभिन्न भागमा निल-डाम  रहेको सम्बन्धित पीडितले बताउनु भयो  भएको छ ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel