चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरबाट इच्छाकामना गाउँपालिकाको उपर्दाङ्गगढीतर्फ सवारीसाधनमा जोखिमपूर्ण यात्रामा स्थानीय बासिन्दा। यहाँका स्थनीयहरु सवारीसाधन कम चल्ने भएकाले चाडवाडका बेला जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।