नेकपा (बहुमत) ३ नम्बर ब्युरो (बागमती प्रदेश) ले परराष्ट्रमन्त्री तथा नेपाली काङ्ग्रेस नेतृ आरजु राणा द्वारा संचालित तथा उहाँ स्वयं अध्यक्ष रहेको विद्यालय युलेन्स स्कुलमा कालो ब्यानर राखिएको छ । ब्यानरमा जनकारबाही किन भनेर नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न , कैलाली टिकापुर जग्गा काण्ड र संविधान विपरीत शैक्षिक माफियाको भुमिका निर्वाह गरेको भनेर उल्लेख गरिएको छ । साथै ब्यानरमा भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं भनेर पनि उल्लेख गरिएको छ

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel