विराटनगर । पाँचथरको फालेलुङ–५ मा बम पड्किँदा तीनजना बालबालिका घाइते भएका छन् । घाइते हुनेमा स्थानीय दिलिम साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा, अढाई वर्षकी छोरी प्रिन्सा साँवा र अर्का ९ वर्षीय पवन राई रहेका छन्
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दिउँसो साढे २ बजे बम विस्फोट भएको थियो । बालबालिका खेलिरहेका बेला बम पड्किएको प्रहरीले जनाएको छ । घट्नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel