काठमाडौँ, १३ भदौ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको अनावरण गर्नुभएको छ ।

बिज्ञापन

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा निर्माण गरिएको प्रतिमाको आज उहाँले अनावरण गर्नुभएको हो । अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेता सहभागी रहनुभएको थियो । कलाकार लालकाजी लामाले उक्त प्रतिमा तीन महिना लगाएर बनाउनुभएको हो ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel