काठमाडौँ । काठमाडौंको  टुँडिखेलमा भदौ  १० गते  गौरा पर्वको कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा  प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी  गरेका आरोपमा प्रहरीले दुई जनालाई  युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत घर भएका गोपीराम जैशी र रामबहादुर बुढा छन् ।

बिज्ञापन

उनीहरुले प्रधानमन्त्री र देउवाविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताउनु भएको छ ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel