नेकपा(बहुमत)मा ध्रुवीकरण हुनेको लर्को लागेको छ । बैज्ञानिक समाजवादी क्रान्तिको बाटो बाट मात्र क्रान्ति सम्पन्न हुन्छ भन्दै विभिन्न पाटी परित्याग गरि धर्मेन्द्र बास्तोला नेतृत्वको पाटीमा ध्रुवीकरण भएका छ्न । विभिन्न पाटीले क्रान्तिकारीको नाममा धोका दिदै आएको ध्रुवीकरण हुने कम्रेडहरुले बताएका छन । आज मात्र श्रमिक कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा युवा संगठन नेपालका अध्यक्ष निश्चल गर्तौला नेकपा बहुमतमा ध्रुवीकरण हुनु भएको छ । भने किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका मधेस प्रदेशका सदस्य क.आकाश पनि ध्रुवीकरण हुनुभयो छ । विभिन्न राजनीतिक दल निकट संगठन बाट करिब २१ जना ध्रुवीकरण भएका छ्न । अबको क्रान्तिकारी नेतृत्व क.कंन्चनले मात्रा गर्न सक्छन र बैज्ञानिक समाजवादी क्रान्तिको बाटो बाट मात्र बैज्ञानिक समाजवाद आउने भन्दै नेकपा(बहुमत)मा ध्रुवीकरण हुनुभयोको छ ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel