काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को महासचिवमा धर्मेन्द्र बास्तोला ‘कञ्चन’ चएन भएका छन् ।

बिज्ञापन

श्रावण ११ देखी १५ सम्म चितवनमा चलेको पार्टीको प्रथम विस्तारित वैठकले बास्तोलालाई सर्वसम्मत रुपले महासचिवमा चयन गरेको हो ।

बिज्ञापन

उक्त भेलाले बास्तोलाको नेतृत्वमा ८७ सदस्य केन्द्रीय महाधिवेशन आयोजक समिती समेत गठन गरेको छ ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel