नेपाल चान हुन अन्तरास्ट्रिय तेक्वान्दो महासंघले पहिलो एशियाली खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ। मे २४-२६ , २०२४ मा काठमाण्डौ दशरथ रंगशालामा प्रतियोगिता आयोजना गरिने सुचना विभागले जानकारी दिएको छ। उक्त कार्यक्रममा सहभागी जनाउन १६ एशियाली मुलुकका खेलाडी आउने भएका छन र बाँकी थप देशहरु पनि सहभागी हुन सक्ने अनुमान गरिएको छ।

बिज्ञापन

नेपाल सिएच आईटीएफका केन्द्रिय अध्यक्ष कुल बहादुर बुढा मगर “कुशल”का अनुसार नेपाली खेलकुद जगतको धरातललाई र नेपाल देशको पहिचान विश्व सामु चिनाउने हेतुले कार्यक्रम आयोजना गरिएको बताएका छन। उनका अनुसार यश खेलले पर्यटन प्रबर्द्धन र विकासमा ठूलो टेवा पुग्ने आशा व्यक्त गर्दछन।

बिज्ञापन

प्रतियोगितालाई सान्दार सम्पन्न गर्न विभिन्न बिभागहरु समेत गठन गरि तिब्र तयारी भइ रहेको आयोजक समितिले जानकारी दिएको छ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel