काठमाडौं मिलन राई नेतृत्वको अखिल९क्रान्तिकारी०का केन्द्रीय सदस्य समेत रहेका चर्चित विद्यार्थीका नेता हस्त वि।क। लाई प्रहरीले गिरफ्तार गरेको छ बि क घरमा बसिरहेको अवस्थामा सादा पोषाकका प्रहरी परिचालन गरि गिरफ्तार गरिएको अखिल(क्रान्तिकारी)ले बताएका छ।
बिज्ञापन
विद्यार्थी नेतालाई यसरी गिरफ्तार गरिनु नेपाल प्रहरीको कायरताको उपज भएको अखिल(क्रान्तिकारी)का बाग्मति प्रदेश संयोजक उषाकिरणले बताएका छन् । उनले सामाजिक संजालमा एक स्टाटस लेख्दै आफ्नो संगठनको केन्द्रीय सदस्यलाई गिरफ्तार गरेर प्रहरीले प्रतिसोध साँधेको आरोप लगाएका छन
संयोजक आजादले विद्यार्थी नेता हस्तलाई विनाकारण गिरफ्तार गरिएकाले स-सम्मान रिहाई गर्न माग गरेका छन् । उनले गिरफ्तार विद्यार्थी नेता हस्तलाई रिहा नगरे कडा- संघर्षका कार्यक्रम घोषणा गरिने पनि चेतावनी दिएका छन् ।
बिज्ञापन
संयाेजक मिलन राई ले वक्तव्य जारी गरी नेता बि क लाइ रिहाइ गर्न माग गरेका छन यसरी गिरफ्तार गरिनु नेपाल प्रहरीको कायरताको उपज हो । दलाल सरकारका मतियार प्रहरी प्रशासनद्धार अपहरण शैलिमा कोठाबाट गिरप्तार गर्नुका साथै कोठामा खानतलास गरी मानव अधिकारको गम्विर उलंघन गर्ने समेतको हर्कत गरेको बिज्ञप्तीमा भनिएको छ । शैक्षिक माफीयाको ठाडी निर्दशनमा दलाल राज्यले आफ्नो प्रहरी प्रशासन लगाइ गिरफ्तार गरेको घटना प्रति संगठनको घोर आपति जनाएको छ । बि क लाइ रिहा नगरे संघर्षको आघिवेहेरी सिजना हने छ भनियको छ । यस बाट उत्पनन हुने क्षति जिम्मेवारी स्वयम शैक्षिक माफिया र राज्य हुनुपर्ने चेतावनी समेत दिएको छ







