धनगढी उपमहानगरपालिका–२ बैयाबेहेडीमा सञ्चालित फोहर मैला ब्यवस्थापन केन्द्रमा प्रशोधन गरी थुपारेर राखिएको जैविक मल । सो केन्द्रमा राखिएको ४०/५० क्विन्टल जैबिक मल बिक्रीका लागि तयारी अवस्थामा रहेको जनाइएको छ ।