विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्गशालामा सोमबार राति भएको रात्रिकालिन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिता अन्तर्गतको खेलमा काठमाडौँको चर्च व्वाइज युनाइटेड क्लव(सेतो जर्सी) र विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ बीच प्रतिस्पर्धा हुँदै । उक्त खेलमा एपिएफले चर्च व्वाइज क्लवलाई २–० पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel