भारतको पुणेमामा हुने खुल्ला पुरुष भलिबल प्रतियोगितामा सम्पुर्ण खेलाडी हरुले भाग लिनुहुन आयोजक टिमलेे जनाकारि दिनु भयोको छ । पुनामा हुने भलिबल प्रतियोगिता सबैको जानकारीला लागी यो सुचना जारी गरिएको छ ।
बिज्ञापन
यही 26 जनवरी 2024 को शुभ अवसरमा शिवसेना नेपाल पुणे द्वारा आयोजित खेलाडीको पहिचान र बिकासका लागी हुन गहिरहेको तेश्रो खुल्ला पुरुष भलिबल प्रतियोगितामा भलिबल प्रेमी खेलाडीहरु तथा टिम क्याप्टेनहरुले तोकिएको मिति समय र स्थान मा उपस्थित भै आफ्नो टिम दर्ता गरि भलिबल खेलको शुभा बढाई दिनुहुन आयोजक समितिले सम्पुर्ण खेलाडीहरु लाइ अनुरोध गरेको छ ।
बिज्ञापन
टिम दर्ता शुल्क रु 5 हजार लाग्ने छ भने प्रथम हुने टिमलाई प्रथम पुरस्कार 20 हजार दिने घोषण गरेका छन भने दोस्रो पुरस्कार 10 हजार तेस्रो हुनेलाई 5 हजार पुरुस्कार बितर्ण हुने स्रोतले जानकारि दिएको छ ।
टिम दर्ता गर्ने अन्तिम मिति 25 जनवरी राती 12 बजे सम्म गरिने छ ।
प्रतियोगिता सुरु हुने मिति 2024 जनवरी 26 तारिख
स्थान – सितल पेट्रोल पम्प कोंढवा पोलिस चौकी नजिकै पुणे भारत ।
समय – बिहान 10 बजे
टिम दर्ताका लागी सम्पर्क व्याक्तिहरु ।
चेतन सिंह नेपाली 9730954520
प्रेम परियार 9112345305
बिवेक परियार 8888684451
बिक्रम परियार 8149741639
खेल टि टि सिस्टम मा खेलाइने र यदि खेलमा कुनै बिवाद हुन गएमा निर्णायक मन्डल को निर्णय मान्य हुने छ ।
उक्त भलिबल प्रतियोगिता स्थलमा मदिरा सेवन गर्न पाईने छैन ।






