लागू औषध नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रममा कमलबजार प्रहरी चौकिको सक्रिय बढ्दै गएको छ ।
यस ईलाका प्रहरी कार्यालय कमलबजारले कमलबजार नगरपालिका १ मुली वडा कार्यालयमा लागू औषध नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम आज सम्पन्न गरेको हो ।

बिज्ञापन

कमलबजार इलाका प्रहरी प्रमुख बिरेन्द्र जोहारीको सक्रियतामा कमलबजार नगरपालिका १ मुली वडा कार्यालयमा लागू औषध नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
लागूऔषध कारोबारीमा पक्राउ पर्नेको संख्यालाई निर्मुल गर्नेका मिमित्त चेतनामुलक कार्यक्रमको आयोजना बढाएको प्रहरी प्रमुख बिरेन्द्र जोहारीले जानकारी दिनुभायो ।

बिज्ञापन

यस्तै उहाँले गाँजा, चरेश, अफिम, ब्राउन सुगर, नियन्त्रित पदार्थ समेतको अवैध कारोबारमा संलग्न अभियुक्तमा प्रकाउ पर्नेको संख्या अछाम लगायत सुदूरपश्चिमका क्षत्रह?मा बढ्दै गएको जोहारीको भनाई छ ।

यसैबिच कार्यालय मातहत प्रहरी चौकी तुर्माखाँदले पनि तुर्माखाँदमा गाउँपालिका वडा ४का स्थानीय जनप्रतिनिधि विद्यार्थीह?को उपस्थितिमा लागू औषध नियन्त्रण सम्वन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
रमिता बि.क
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel