अछाम जिल्ला कमलबजार नगरपालिका ५ कुईका घरभई हाल भारतको महाराष्ट्र पुनामा बस्दै आएकी १४ बर्षिय कल्पना टमट्टाले ३०÷११÷२०२३ का दिन आत्महत्या गरेको खुलेको हो । ति १४ बर्षिय बालिकाले के कारणले आत्महत्या गरिन भन्ने बिषय खुल्न सकेको छैन । यतिबेला महाराष्ट्रको पुनामा पोस्टमार्टम भैरहेको छ । स्रोतका अनुसार पुरा जानकारी आउन बाकी छ ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel