रमिता बि क,
बिज्ञापन
मंसिर १ : कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकामा जन्मिनु भएका उदाउदै गरेका सहित्यकार रमेश बिष्टको गजल यसरी सुरु हुन्छ ।
बिज्ञापन
जानु छ सबैले एकदिन लामो यात्रा नफर्किने गरि
माया प्रेममा झगडा गर्नु कहिलेकाहीँ सम्झिने गरि ।
आफ्नो विरोधमा यदि कोहि खडा भएको छ भने
प्रतिपक्ष लाई हराउने गरि दरो उदेश्यले उभिने गरि ।
बिज्ञापन
कसैलाई रुवाउनु हुदैन दुई जिन्दगानिमा बाचुन्जेल
कि उसलाई हसाउनु पर्छ कि छोड्नु खुसि दिने गरि ।
युगौ युग सम्म मरे सँगै मरउला बाचे सँगै बाचउला प्रिय
अग्नि साचि राखि सात फेरा लिएको हु सानु नछुट्टिने गरि ।
यदि हजुरलाई कोहि मान्छेले पथ्थरले हिर्कायो भने पनि
त्यो मान्छेलाई अँगालो हालि फुल दिएर बदला लिने गरि ।






