३१ असार २०८० काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटनाएको छ ।
बिज्ञापन
नेपाल आयल निगमको बोर्ड बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ भने पेट्रोलमा ६ रुपैयाँ घाएको छ ।
बिज्ञापन
त्यसैगरी निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर १० रुपैयाँ घटाएको छ । घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने ।






