पहिलो कलंकी उद्योग व्यापार,सांस्कृतिक एमव पर्यटक महोत्सव २०८० असार २३ गते सनिवार चर्चित गायका तथा मोडल ज्योति मगर र चर्चित मोडल तथा गायक दुर्गेश थापा आउने भएका छन प्रत्येक दिन राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति राख्ने गर्छन् अझै असार ३० गतेसम्म चल्ने महोत्सवमा चर्चित मोडल तथा गायक गायिका आउन बाकि नै छन चर्चित गायक प्रमोद खरेल,प्रकाश सपुत एलिना चौवान,रचना रिमाल,लगाएतका राष्ट्रिय कलाकार आउने छ्न । साथमा दिलाशा डान्स ग्रुपले पनि प्रस्तुत राक्ने छ छ। नव ज्योति युवा परिवार क्लबले आयोजना गरेको थियो। भने व्यवस्थापकमा सयुत्त मेला महोत्सव ग्रुप प्रा.लि रहेको थियो। यस पहिलो कलंकी उद्योग व्यापार मेला सांस्कृतिक एबम पर्यटक महोत्सव भन्ने मुलानारा राखिएको थियो आमजनतालाई मनोरंजन दिने उदेश्यले आयोजना गरिएको छ । यस मेलाले नेपालको उद्योग व्यापारलाई मध्यनजर गर्दै देशको आर्थिक संकट लगाएतका विषयलाई समेटेको छ उक्त महोत्सवमा अहिलेसम्म राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकार र स्थानीय कलाकारले प्रस्तुति गरेका छ्न । असार ३० गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय स्तरका कलाकार र दिलाशा डान्स ग्रुपका साथै स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुति राख्न सक्ने छ्न । प्रत्येक दिन प्रस्तुति राखिरहेका छ्न। भने उक्त महोत्सव असार ३० गते सम्म चल्ने छ असार ३० गते चर्चित लोक दोहोरी गायक रमेश प्रसाईं र कल्पना दाहालको दोहोरी चल्ने आयोजक समिती र व्याबस्थापक ग्रुपले जानकारी दिएका छ्न ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel