काठमाडौं पहिलो कलंकी उद्योग व्यापार,सांस्कृतिक एमव पर्यटक महोत्सव २०८० असार १९ गते १२ औं दिनमा चर्चित कलाकार गायिका सुमित्रा कोइराला,चर्चित गायक रबि रिमाल र एरिक बिश्वकर्माले बेजोड प्रस्तुति प्रस्तुत गरेका थिए साथमा दर्शकहरु रमाइलो गरिरहेका थिए । साथमा दिलाशा डान्स ग्रुपले पनि प्रस्तुत गरेको थियो दर्शकलाई रमाइलो गरि भब्य रुमा सम्पन्न भएको थियो भने भोलि २० गतेका लागि आउने चर्चित कलाकार सुरेमणि आर्चाय र जादुगर गुदुके आउने सयुत्त महोत्सव ग्रुपले जनाएको छ। नव ज्योति युवा परिवार क्लबले आयोजना गरेको थियो। भने व्यवस्थापकमा सयुत्त मेला महोत्सव ग्रुप प्रा.लि रहेको थियो। यस पहिलो कलंकी उद्योग व्यापार मेला सांस्कृतिक एबम पर्यटक महोत्सव भन्ने मुलानारा राखिएको थियो आमजनतालाई मनोरंजन दिने उदेश्यले आयोजना गरिएको छ । यस मेलाले नेपालको उद्योग व्यापारलाई मध्यनजर गर्दै देशको आर्थिक संकट लगाएतका विषयलाई समेटेको छ उक्त महोत्सवमा अहिलेसम्म राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकार र स्थानीय कलाकारले पनि प्रस्तुति गर्ने भएका छन । बाकी दिनहरुमा पनि राष्ट्रिय स्तरका कलाकारले प्रत्येक दिन प्रस्तुति राखिरहेका छ्न। भने उक्त महोत्सव असार ३० गते सम्म चल्ने आयोजक र व्याबस्थापकले जनाएका छन ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel