काठमाडौं पहिलो कलंकी उद्योग व्यापार,सांस्कृतिक एमव पर्यटक महोत्सव २०८० असार १६ गते सनिवारका दिन चर्चित हास्यकलाकार पानवाल नामले चिनिने कलाकार जोगिन्दर रिजाल चर्चित कमेडि एबम हास्यकलाकार मुलाको साग भनेर चिनिने सुरेन्द्र केसी आउने भएका छ । उहाँ दुइजनाको जोडिले दर्शकलाई पेट मिचिमिचि हसाउछ्न छन उक्त महोत्सव नेपाली युवा गायक उर्गेनदोङ र लोकदोहोरि गायाक कल्पना दाहाल पनि आउने भएका छ्न नेपालीको मनमनमा बस्न सफल भएका हास्यकलाकार र गायक गायका आउने भएका छ्न नव ज्योति युवा परिवार क्लबले आयोजना गरेको थियो। भने व्यवस्थापकमा सयुत्त मेला महोत्सव ग्रुप प्रा.लि रहेको थियो। यस पहिलो कलंकी उद्योग व्यापार मेला सांस्कृतिक एबम पर्यटक महोत्सव भन्ने मुलानारा राखिएको थियो आमजनतालाई मनोरंजन दिने उदेश्यले आयोजना गरिएको छ । यस मेलाले नेपालको उद्योग व्यापारलाई मध्यनजर गर्दै देशको आर्थिक संकट लगाएतका विषयलाई समेटेको छ उक्त महोत्सवमा अहिलेसम्म राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकार र स्थानीय कलाकारले पनि प्रस्तुति गर्ने भएका छन । बाकी दिनहरुमा पनि राष्ट्रिय स्तरका कलाकारले प्रत्येक दिन प्रस्तुति राखिरहेका छ्न। भने उक्त महोत्सव असार ३० गते सम्म चल्ने आयोजक र व्याबस्थापकले जनाएका छन ।





