गोरखाको सहिद लखन गाउँपालिका ५ स्थित पोखरी डाँडामा गाडी दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा केटा पक्षको गाडी दुर्घटनामा परेको हो।घाइते १२ जनालाई आबुखैरेनी अस्पताल पुर्याइएकोको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।

बिज्ञापन

गया राति एक बजे केटी पक्षको घरबाट फर्किने क्रममा ४ सय मिटर आसपासमै गाडी दुर्घटनामा परेको थियो।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel