काठमाडौं भारतमा रहेका हाम्रा सहकर्मी पत्रकार लोकेन्द्र शाहीका अनुसार भारतको गुजरात राज्य अन्तर्गतको वापिमा अज्ञात ब्यक्ती दारा डोटि कि लक्ष्मि पार्कि को बलात्कार पछि हत्या भएको मृतक लक्ष्मीका आफन्तको भनाइ रहेको छ ।
13 06 /2023को राती उक्त घटना घटेको जानकारी प्राप्त भयको छ । नेपाल को शिखर नगर पालिका डोटि घर भै हाल गुजरातको वापिमा बस्दै आएका अर्जुन पार्किकि श्रिमती लक्ष्मी पार्कीको अज्ञात ब्याक्तिहरु द्वारा बलात्कार पछि हत्या हुन सक्ने अनुमान गरियको छ । श्रीमान अर्जुन पार्कि वापि देखि २० किलो मिटर टाढा सिलवासामा रहेको होटलमा काम गर्दै आएको खुलेको छ र श्रीमती लक्ष्मी पार्की र साना २/३बर्षका बच्चाहरू मात्र कोठामा बस्दै आएका थिय कोठामा एक्लै भएको दाउ पारि अपराधीहरुले लक्ष्मी पार्की को बलात्कार पछि हत्या गरेको हुन सक्ने प्रशासनले जानकारी दिएको छ । मुलप्रवाह अखील भारत नेपाली एकता समाज वापि पस्चिम नगर समिति अध्यक्ष निखिल रावत क्षेत्रेय समिति सदस्य जितु ठकुल्ला प्रेम चलाउने लगायत अन्य संगठनका साथिहरू र मृतक लक्ष्मी पार्कीका परिवार र आफन्त हरू ले अन्तिम दाहासंस्कार गरेका थिए । दमन गंगामा एक मिनट मृतक लक्ष्मी पार्की प्रति महोन धारण गरेर संस्कार अनुसार अन्तिम बिदाइ तथा दाहसंस्कार गरियको छ । मृतक लक्ष्मी पार्कीको न्याय को लागि प्रवासमा बस्ने सम्पुर्ण नेपालीले आवाज उठाउनु पर्ने पीडित पक्षले जानकारी दिएका छन । भारतका नेपाली एक भएर न्यायको लडाई लड्ने र यस्ता घटना दोहोरीन नदिन सबैले सचेत रहनु पर्ने छ । र संगठित भएर बस्नु पर्ने विशाल शोनीले बताएका छन ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
लोकेन्द्र शाही
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel