शिव सेना नेपाल पुणे को आयोजना मा पुनामा हुदैछ भब्य पुरुस भलिबल प्रतियोगिता । शिवसेना पुणेको यो दोस्रो भलिबल प्रतियोगिता रहेको छ । पुना बाट नागेस बि क र निराजन बाटाला ले दियको जानकारी अनुसार उक्त भलिबल टुर्नामेनट 2023 यहि जुन 11 तारिख maharashtra अन्तरगत पुनाको बिबेग वाडी पुलिस ग्राउन्डमा भब्य रुपमा हुने भयको छ ।
सम्पुर्ण खेल प्रेमीहरुले समयमै आफ्नो टिम दर्ता गरेर प्रतियोगितामा सहभागी हुन आयोजक शिवसेना पुणे टिमले सबैलाई अनुरोध गरेको छ ।भलिबल खेलाडी सम्पुर्ण टिम र दर्शक हरुलाइ खेल खेल्न र हेर्न निमन्त्रणा गरियको छ ।टिम दर्ता गर्ने समय जुन 10 तारीक सनिबार राती 8 बजे सम्म मात्र रहने जानकारी प्राप्त भयको छ ।
टिम दर्ता गर्नका लागि सम्पर्क मोबाईल नम्बर हरु तथा सम्पर्क ब्याक्तीहरुका नाम र नम्बर यसप्रकार रहेका छन ।

बिज्ञापन

निराजन बटाला 9511275939
चेतन सिह नेपाली 9730954520
नागेश बिक 8459279851
दिपेश परीयार 7558527914
कालूसिह आउजी 7262064334
नोट: खेल मैदानमा मदिरा सेवन गर्ने लाई प्रबेश गराइने छैन !

बिज्ञापन

प्रथम पुरुस्कार 20001मेडल प्रमाण पत्रको साथमा
द्वितिय पुरुस्कार 13001
तिर्तिय पुरुस्कार 9001
प्रबेश सुल्क 4051रहने छ
खेल सुरु हेने समय बिहान जुन 11 तारिख बिहान 10:00 बजे बाट
सबै टिमका खेलाडीले खेलमैदानमा 9:00 उपस्थित भैसक्नु पर्ने छ।
स्थान : बिवेवाडी पुलिस ग्राउन्ड पुणे
थप जानकारी को लागि
जगत नेपाली 8010076520
धन्यवाद ।
#

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel