शिक्षामा निजीकरणको अन्त्य र समाजवादी शिक्षा हाम्रो अभियान! सुदृढ संगठन र शसक्त विद्यार्थी आन्दोलन लागि” प्रथम k 1 जिल्ला सम्मलेन भन्ने मूल नारा सहित आज शुक्रबार सुरु भएको छ काठमाडौंको बागबजारमा रहेको पद्मकन्या क्याम्पसमा संगठनका केन्द्रीय सदस्य तथा K 1 जिल्ला संयोजक हस्त सिको अध्यक्षता र अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश सिको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय प्रतिनिधि तथा काठमाडौं k1 जिल्लाका इन्चार्जको विशेष अतिथि संगठनका सचिव प्रकाश सि,संगठनका सचिवलय सदस्य तथा केन्द्रिय छात्रा बिभाग प्रमुख तारा सि सचिवलय सदस्य तथा TU इन्चार्ज अनिल सि र केन्द्रिय सदस्यको सहभागीता भएको छ । करिब सय जना भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको छ भने प्रमुख अतिथि बाट मैन बैत्त बालेर उतघाटन गरिएको थियो । कार्याक्रमा स्वागत मनतब्य कोपिलाले गर्नु भएको थियो भने संन्चालक मनिसाले गर्नु भयो काठमाडौं जिल्लाको प्रथम जिल्ला सम्मेलन औपचारिक रूपमा कार्यक्रम उतघाटन भएको छ ।








