नेपाल कम्युनिस्ट पार्टी निटक अखिल(क्रान्तिकारी) काठमान्डौ k 1 जिल्लाको “शिक्षामा निजीकरणको अन्त्य र समाजवादी शिक्षा हाम्रो अभियान! सुदृढ संगठन सशक्त विद्यार्थी आन्दोलनका लागि प्रथम जिल्ला सम्मेलन” भन्न मूल नारा सहित २०८०- जेठ २६ गते पद्मकन्या क्याम्पस बागबजार, काठमाडौं मा हुन गई रहेकोले गर्दा सम्पूर्ण मा उपस्थितिको लागि हार्दिक आमन्त्रणा गर्दछौ।

बिज्ञापन

साथै नेपालको राजधानी काठमाडौं बाट हामीले शिक्षालाई व्यबहरीक अर्थात् वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गराउनको लागि हामी हिजो पनि सडक मा थियौं र आज भोलि सडक मा छौं यस विषयमा विद्यार्थी, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायत सम्पूर्णलाई यस विषयमा जोडिएर हातमा हात काधमा काध मिलाएर एकबद्ध भयर अगाडि बढ्नको लागि एकमुष्ट रूपमा अपिल गर्दछौ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel