कालीकोट । कालीकोटको रास्कोट नगरपालिका–२ सेराचौरमा जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ ।

बिज्ञापन

बिहीबार बिहान सेरा बसपार्कबाट जितेका लागि छुट्न लागेको ग ३ च ४६१० नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।कालीकोट । कालीकोटको रास्कोट नगरपालिका–२ सेराचौरमा जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ ।

बिज्ञापन

घाइते रिता सिंहको अवस्था चिन्ताजनक रहेको छ । घाइतेलाई उपचारका लागि रास्कोट अस्पताल लगिएको छ । हेलिकप्टरबाट घाइतेको उद्धार गरी उपचार गर्ने प्रयास भइरहेको छ
इलाका प्रहरी कार्यालय रास्कोटबाट प्रहरी टोली घटनास्थल तर्फ गएको छ । स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा गएको हो ।

घाइते रिता सिंहको अवस्था चिन्ताजनक रहेको छ । घाइतेलाई उपचारका लागि रास्कोट अस्पताल लगिएको छ । हेलिकप्टरबाट घाइतेको उद्धार गरी उपचार गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel