काठमाडौं ठमेलमा ६ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका युवा युवती बीच झगडाका भाई प्रेमीको कुटाई बाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया जेनिशा तामाङ हुन् ।
जेनिसाको हत्या आरोपमा उनका प्रेमी काभ्रे धुलिखेल नगरपालिका १० का ३० वर्षीय अमर रञ्जितकारलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु काठमाडौं महानगरपालिका–२६ ठमेल भगवती बहालस्थित एक घरमा भाडामा सँगै बस्दै आएका थिए ।जेनिसाको हत्या आरोपमा उनका प्रेमी काभ्रे धुलिखेल नगरपालिका १० का ३० वर्षीय अमर रञ्जितकारलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु काठमाडौं महानगरपालिका–२६ ठमेल भगवती बहालस्थित एक घरमा भाडामा सँगै बस्दै आएका थिए ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel