काठमाडौं गएराति भारतको ओडिसा राज्यमा ३ ओटा रेल ठोकिदा २३० जनाको मृत्यु भएको छ भने ९०० यात्रु घाइते भएको जनाएको छ भारत को ओडिसामा भयानक ठुलो दुर्घटना भएको थियोे । अहिले सम्म २३० जना भन्दा बढी को मृत्यु भैसकेको छ भन्ने ९०० भन्दा बढी घाइते भएका छन । घटना पछी कयौं ट्रेन अन्तडायबट गरियको छ । धेरै ट्रेन रद्ध गरियपछी रेल्बे स्टेसनमा हजारौ यात्रु हरुको भिड देखियको छ । यात्रुबाहक र माल बाहक ट्रेन आपसमा ठोकियका थिय ।
घटना को पूरा विवरण आउन बाकी छ …
उक्त रेल दुर्घटनामा नेपाली परे वा परेनन् भन्ने बारे पत्ता लागेको छैन ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
लोकेन्द्र शाही
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel