प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।
बिज्ञापन
बैठकमा रक्षामन्त्री पूर्ण बहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले नेता पदम गिरी र कांग्रेस नेता रमेश लेखकको पनि सहभागी भएको थिए । अहिले भ्रष्टाचारका फाईल खोलिनलाग्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको छ ।





