काठमाडौं । गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’लाई लिएर पारिजात स्मृति केन्द्रले आपत्ति जनाएको छ । साहित्यकार पारिजातको उपन्यास ‘शिरिषको फूल’को चर्चित पात्रको नाम राखेकोमा समेत संस्थाले आपत्ति जनाएको छ ।
बिज्ञापन
महासचिव दिलसुन्दर श्रेष्ठले जारी गरेको वक्तव्यमा सकम्बरी गीतको छायांकनको क्रममा अप्रांसगिक रुपमा शिरिषको फूल पुस्तकको प्रयोग गरिएको र गीति भिडियोमा प्रस्तुत पात्रको नाम सकम्बरी र सुयोगवीर राखिएकोप्रति आपत्ति जनाइएको छ।
बिज्ञापन
प्रकाश सपुतको गीत चर्चामा आए संगै गीतका पात्रहरूलाइ लिएर आलोचना समेत भैआइरहेको छ। आलोचना को विषय मुख्य त गीतका पात्र सकम्बरिलाई लिएर भएको देखिन्छ । पारिजातका उपन्यासमा सकम्बरि पात्र रहेका हुँदा उपन्यास र गीतका पात्र सकम्बरी केहि मैले नभएका देखिन्छ सो-हुनाले पारिजात स्मृति केन्द्रले समेत बिज्ञप्ती मार्फत भनेकि छ्न सो गित र भिडियोमा देखाएको पात्रको नाम सकम्बरी राखिएकको प्रति गम्भीर आपत्ति जनाएकि छ । साथै गायक प्रकाश सपुतलाई क्षमायचन गर्न पनि भनेकी छ्न ।यस्ता दृश्यहरू सच्याउन माग गरेकी छन






