नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापन दिवस काठमाडौंको खुल्ला मंन्चमा भव्य तरिकाले मनाउने तयारी भहिरहेको छ् । बिप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले आयोजन गरेको कार्यक्रममा कम्युनिस्ट पार्टीका शिर्ष नेताहरूले सम्बोधन गर्ने भएका छ्न । एक केन्द्रिय नेताले भन्नु भयो कम्युनिस्ट पार्टी त सबैले भन्छ्न र बैज्ञानिक समावाद सबै कम्युनिस्ट पार्टीले भन्ने गरेका तर वास्तविक कम्युनिस्ट कस्तो हुनुपर्छ त्यो हामीसङ्ग सिक्नु पर्छ उहाले बताउनु भयो । तर हाम्रो पार्टीले नयाँ कम्युनिस्ट पार्टीहरु एउटै मंन्चमा राखेर नयाँ अभ्यास सहित बहस गराउन खोजेका छौ तर नेपालमा थुप्रै कम्युनिस्ट पार्टीहरु छ्न तर उहाहरुले नेपालमा कम्युनिस्ट पार्टीको स्थापन भएको कहिले हो र कस्ले गरेका छ पनि थाहा छैन भन्नु भयो ।

नेपालमा कम्युनिस्ट पार्टीको स्थापन भएको भोलि ७५औ बर्ष लाग्न थाल्यो तर अहिले सम्म कुनै पनि पार्टीले जनताको भवन र जनताको हितका लागि काम गरेका छैनन् ।

कम्युनिस्ट एक राजनीतिक विचारधारा हो जसले विश्वास गर्छ कि समाजले निजी सम्पत्ति हटाउन पूर्ण सामाजिक समानता हासिल गर्न सक्छ। साम्राज्यवाद को अवधारणा १८४० मा कार्ल मार्क्स र फ्रिड्रिच इन्जेल्स संग शुरू भयो तर अंततः सोवियत युनियन, चीन, पूर्वी जर्मनी, उत्तरी कोरिया, क्यूबा, वियतनाम र अन्य ठाउँहरुमा प्रयोग को लागी अनुकूल गरिएकोछ।
ठिक ७५ वर्षअघि भोलि दिन भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक नेताहरुमा निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ । यद्यपि यो पार्टी स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझीलगायत नेताहरु पनि जोडिएका थिए ।
भोलि १२ बजे देखी सुरु हुने काठमाडौंको खुला मंन्चमा हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भहिसकेको छ । देशका विभिन्न जिल्ला बाट सहभागीता हुने छ भने कतिपय जिल्लाबाट नेताकार्यकर्ता उपस्थिति भहिसकेका छ्न ।
MCC पछिको नेकपाले आयोजना गरेको भव्य कार्यक्रम हो ।





