उपत्यकामा अखिल(क्रान्तिकारी)बिप्लवको तर्फबाट उपसभापतिमा नरेश बहादुर बि.क निर्वाचित ।
आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा अखिल(क्रान्तिकारी)बिप्लवको तफबाट देशैभरिका क्याम्पसहरुला निरविरोध निर्वाचन भएका छ । देशका विभिन्न क्याम्पसहरुमा कतै सभापति,उपसभापति,सचीव,कोषध्यक्ष पदमा निर्वाचित भएका छ । प्रत्यक्ष,समानुपातिक र सदस्य पदमा निवाचित भएकाछ्न । त्यसैगरि काठमाडौं रहेको कैलाशकुट क्याम्पस मित्रपार्कमा बिप्लवको तर्फबाट नरेश बहादुर बि.क निर्वाचित भएका छ्न

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel