काठमाडौं /युएई लाई पराजित गर्दै नेपालले सान्दार जित हात पारेको छ ।बिहीबार त्रिभुवन बिश्वबिद्धालयको मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालका गुल्सन झाले अर्धशतक बनाए संगै नेपालले सान्दार जित हात परेको हो ।
बिज्ञापन
जारी युएईविरुद्धको खेलमा गुल्सनले ५० रन पूरा गरेका हुन् । उनले ४८ बलमा अर्धशतक पूरा गरेका थिए । यस संगै नेपालको बिश्वकप खेल्ने बाटो खुल्ला भएको छ ।





