नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लब, पार्टी प्रवक्ता प्रकाण्ड र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच आज साँझ भेटवार्ता भएको छ । उक्त भेटवार्तामा देशको वर्तमान राजनीतिक संकटको बिषयमा गम्भीर छलफल भएको बताइएको छ। यसैगरी,उक्त भेटवार्तामा देशको स्वाधिनता र जनअधिकारको बिषय र साथै पछिल्लो समयमा देखा परेको आर्थिक राजनीतिक संकटको बिषयमा समेत छलफल भएको बताइएको छन । उक्त भेटवार्तामा देशको कम्युनिस्ट आन्दोलनमा देखापरेको समस्या र समाधानको बिषयमा महत्वपूर्ण छलफल भएको स्रोतको भनाई छ !

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel