गर्न कार्यतालिका रहेको छ । दलहरु उम्मेदवारको टुंगो लगाउन विहानैबाट छलफलमा जुटेका छन् ।

बिज्ञापन

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बिहान ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बस्ने लागेको हो ।

बिज्ञापन

बैठकले उपराष्ट्रपतिको उम्मेदवारीसँगै राष्ट्रपति चुनावको समिक्षा समेत गर्ने समेत बताइएको छ । एमालेले उपराष्ट्रपतिमा महिलालाई उम्मेदवार बनाउने भनेपनि नामको टुंगो लागेको छैन

निर्वाचन आयोगले आज उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

बिज्ञापन

गठबन्धन दलको पनि बैठक बस्दैछ । विहान बस्न लागेको बैठकले साँझा उम्मेदवार बनाउने बताइएको छ ।

निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिलाको मात्रै उम्मेदवारी दर्ता गर्न निर्देशन दिएपछि दलहरुबीच थप छलफलमा जुटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel