काठमाडौं/माओवादी आन्दोलन सम्बद्ध ८ दलहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ । बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । एक संयुक्त अपिल जारी गर्दै सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको नेकपा महासचिव विप्लवको सचिवालयको तर्फबाट केन्द्रिय सदस्य अडिग सीले जानकारी दिए । फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते अन्तरक्रिया गर्ने ८ कम्युनिस्ट पार्टीहरुको तयारी छ ।बैठकमा माओवादी केन्द्र, अध्यक्ष प्रचण्ड ल,नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लब , नेसपा, नेकपा माओवादी क्रान्तिकारी, , नेकपा बहुमतका,हेमन्त  वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुति र नेकपा माओवादी उपाध्यक्ष कृष्ण ब महरा महासचिव देबगुरुङ्ग  समाजवादीका शीर्ष नेताहरू सहभागी

बिज्ञापन

प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका पार्टीहरू निरन्तर छलफलमा छन् ।यसअघि माओवादी धारका दलको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel